प्रधानमन्त्री कार्की मृतकका परिवारलाई भेट्दै
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेनजेड आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूका परिवारसँग भेट गर्ने भएकी छिन् । प्रधानमन्त्रीले आज अपराह्न सौरनकिशोर श्रेष्ठ, कान्छी नगरकोटी र बुद्धिबहादुर तामाङका परिवारजनसँग भेट गर्ने कार्यक्रम...