मन्त्रिपरिषद्को बैठक आज बस्दै
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने बैठकले विभिन्न मन्त्रालयका नियमित प्रस्तावमाथि छलफल र निर्णयसँगै केही प्रशासनिक...