प्रधानमन्त्री कार्कीद्वारा द्विपक्षीय राजनीतिक संवाद सुरु, आज नारायणकाजी श्रेष्ठ र वर्षमान पुनसँग छलफल
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आफ्नै अग्रसरतामा चुनावी वातावरणका लागि राजनीतिक सहमति जुटाउन दलहरूसँग छलफल थालेकी छन् । उनले शुक्रबार साँझ माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुनसँग बालुवाटारमा...