मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक आयोजना हुने प्रधानमन्त्रीको सचिवालयले...