प्रधानमन्त्रीले मंगलबार राष्ट्रिय सभामा जवाफ दिने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा मंगलबार जवाफ दिने भएका छन् । प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिन लागेका हुन् । संघीय संसद्मा आजदेखि नीति...