‘इन्डो-प्यासिफिक’ सम्मेलनमा सहभागी हुन प्रधानसेनापति शर्मा नयाँ दिल्ली जाँदै
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा आइतबार भारतको नयाँ दिल्ली जाँदै छन्। १३ औँ इन्डो–प्यासिफिक सम्मेलन असोज ८ देखि १० गतेसम्म आयोजना हुँदैछ। सम्मेलनमा ३५ मुलुकका सैन्य प्रतिनिधिमण्डल सहभागी रहने बताइएको छ।...