प्रधानसेनापति शर्मा स्वास्थ्य परीक्षण गर्न नयाँ दिल्ली जाँदै
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्य परीक्षणको लागि आइतबार भारतको नयाँ दिल्ली जाँदैछन् । नेपाली सेनाकाअनुसार शर्माले पुस १८ देखि ३० गतेसम्मका लागि बिदा लिएका हुन् । त्यो अवधिमा शर्मा...