सरकार ढाल्ने, फेर्ने विषयमा बैठकमा छलफल भएको छैन : रमेश लेखक
काठमाडौँ । सत्तारूढ नेपाली काँग्रेसले पार्टी संसदीय दलको बैठकमा सरकार परिवर्तनको विषयमा छलफल नभएको बताएको छ । काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टी संसदीय दलको जारी बैठकमा सरकार परिवर्तन गर्ने...