रास्वपाले भन्यो-इलाम-२ को उपनिर्वाचनमा सहकार्य नगरी प्रतिस्पर्धा गरौँ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम-२ को उपनिर्वाचनमा राजनीतिक दलहरूका बीचमा प्रतिस्पर्धा हुन आवश्यक रहेको बताएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भने...