सत्ता गठबन्धनभित्र ठूलो घटना हुने खतरा छ : रमेश लेखक
काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्तारूढ गठबन्धनभित्र ठूलो घटना हुने खतरा देखिएको बताएका छन्। सोमबार सिंहदरवारस्थित आफ्नो कार्यकक्षमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक लेखकले सत्तारूढ गठबन्धनका नेताहरूमा...