काम गर्न नसके हामी सरकारबाट आफैँ हट्छौँ : रास्वपा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले काम गर्न नसके पार्टीका मन्त्रीहरूले सरकार छाड्ने बताएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक सन्तोष परियारले आफूहरू अरू पार्टीले गरेजस्तो गल्ती गर्न नभएको बताए।...