असन क्षेत्रमा प्रत्येक शनिबार सवारी साधन प्रवेशमा रोक
काठमाडौँ । असन क्षेत्रको सांस्कृतिक र व्यापारिक मौलिकता संरक्षणका लागि हरेक शनिबार यस क्षेत्रमा सवारी साधनको प्रवेश रोक्ने निर्णय कार्यान्वयन हुने भएको छ। कार्यक्रम २०८३ वैशाख ५ गतेदेखि सुरु गरिने...