सशस्त्र प्रहरी इन्स्पेक्टरको नतिजा सार्वजनिक, को-को भए पास ? (नामसहित)
काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको गुणमापक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। मानव श्रोत विभागले सोमवार सूचना जारी गर्दै परीक्षामा उत्तीर्ण उम्मेदवारहरूको नामावली...