२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्स्पेक्टर यादव उत्कृष्ट प्रहरी घोषित

अ+ अ-

काठमाडौँ । इन्स्पेक्टर जटाशंकर यादवलाई महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको छ । उत्कृष्ट प्रहरी कार्यका निम्ति जिल्ला प्रहरी कार्यालय धनुषाले यादवलाई महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो ।

इलाका प्रहरी कार्यालय, ढल्केवरमा कार्यरत इन्स्पेक्टर यादवले अपराध नियन्त्रणमा उल्लेख्य भूमिका खेलेका कारण महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।

उनले जेन जेड आन्दोलनका क्रममा कार्यालयको सुरक्षा, भौतिक तथा मानवीय क्षति हुन नदिने काममा महत्त्वपूर्ण भूमिका खेलेका थिए । प्राय: जसो प्रहरी कार्यालय आगजनी हुँदा उनले आफ्नो कार्यालय सुरक्षित राखेका थिए ।

सोही आन्दोलनका क्रममा जिल्ला कारागारबाट भागेका कैदीमध्ये यादवले ५ जनालाई पक्राउ गरी कारागार कार्यालयमा बुझाएका थिए ।

भदौ ६ गते गणेशमान चारनाथ नगरपालिका-६ मा मोबाइल चोरी गर्ने तीन व्यक्तिलाई पक्राउ गरी मोबाइलसमेत बरामद गरेका थिए ।

विदेह नगरपालिका-३ स्थित हनिफ मन्सुरीले सञ्चालन गरेको भगवती पिक्स इटा भट्टाबाट उनले ४७५ केनी गाँजा बरामद गरेका थिए ।

गाँजाको साथमा एक व्यक्तिलाई पक्राउ गरी र प्रदेश ०३-०१-०२४ च ८३२५ नम्बरको गाडी नियन्त्रणमा लिएका थिए ।