सातै प्रदेशका प्रहरीलाई आइजिपी ज्ञवालीको निर्देशन
काठमाडौँ । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले सातै प्रदेशका प्रहरी प्रमुखहरूलाई लकडाउन कार्यान्वयन र शान्ति सुरक्षा चुस्त पार्न निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालय कमान्ड सेन्टरबाट आज भिडियो कन्फ्रेन्सद्वारा ज्ञवालीले...