आइजिपी नियुक्ति बदर गर्न मागसहित सिनियर एआईजीहरू सर्वोच्चमा
काठमाडौँ । वरिष्ठता मिचेर १६ महिना जुनियरलाई आइजिपी बनाउने सरकारको निर्णय बदरको मागसहित सिनियर एआईजी विश्वराज पोखरेल र सहकुल थापा सर्वोच्च अदालत गएका छन् । आफ्नोतर्फबाट रिट निवेदन सर्वोच्चमा गइसकेको...