प्रहरी महानिरीक्षक अर्याललाई दज्र्यानी चिह्न
काठमाडौँ । गृहसचिव लोकदर्शन रेग्मीले नवनियुक्त प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई सोमवार गृह मन्त्रालयमा आयोजित समारोहमा दज्र्यानी चिह्न प्रदान गरे । मन्त्रिपरिषद् बैठकले सोमवार नायब प्रहरी महानिरीक्षक अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा...