प्रहरी महानिरीक्षक कार्कीद्वारा महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको उद्घाटन
काठमाडौँ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले इलाका प्रहरी कार्यालय गढवाको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवनको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका छन्। सो...