पाँच जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौँ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले पदोन्नति भएका ५ जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रमबीच प्रहरी महानिरीक्षक कार्कीले...