प्रहरी महानिरीक्षक खापुङद्वारा नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्प कावासोतीको उद्घाटन
काठमाडौँ । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्प कावासोतीको आइतबार एक कार्यक्रमबीच उद्घाटन गरेका छन् । साथै उनले उक्त नवनिर्मित पेट्रोल पम्प तथा भवनको निरीक्षण...