गृहसचिवको निर्देशन अनुसार मान्दारितापूर्वक जिम्मेवारी निर्वाह गर्न अर्यालको आग्रह
काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गृहसचिव दिनेश भट्टराईबाट भएका निर्देशनलाई अक्षरस पालना गरी ईमान्दारितापूर्वक जिम्मेवारी निर्वाह गर्न सशस्त्रका कर्मचारीहरूलाई निर्देशन दिएको छन् । महानिरीक्षक अर्यालले सङ्गठनका राष्ट्रसेवकहरू व्यावसायिक...