प्रहरी महानिरीक्षक थापाद्वारा प्रहरी अस्पतालको निरीक्षण
काठमाडौँ । प्रहरी महानिरीक्षक दीपक थापाले स्वास्थ्य सेवाजस्तो महत्त्वपूर्ण सेवामा समर्पित अस्पतालका प्रहरी कर्मचारीले सामूहिक भावनाका काम गर्ने निर्देशन दिएका छन् । आज नेपाल प्रहरी अस्पताल महाराजगन्जको निरीक्षणपश्चात् आयोजित कार्यक्रममा...