सकारात्मक मनोवृत्तिका साथ अघि बढ्न सके समाज परिवर्तन सहज : महानिरीक्षक कुँवर
काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सकारात्मक मनोवृत्तिका साथ नागरिक कर्तव्यलाई केन्द्र विन्दुमा राखेर अगाडि जान सके समाज परिवर्तन सहज हुने बताएका छन् । ‘म बदलिन्छु अनि मेरो देश बदल्छु...