एसएसपी भूपेन्द्र खत्रीले सम्हाले काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारी
काठमाडौँ । नेपाल प्रहरीका एसएसपी भूपेन्द्र खत्रीले काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन् । खत्रीले शुक्रबार टेकुस्थित काठमाडौँ प्रहरी परिसर पुगेर जिम्मेवारी सम्हालेका हुन् । केही दिनअघि गृह मन्त्रालयले खत्रीलाई...