१७ कार्तिक २०८०, शुक्रबार
नेपाल प्रहरीले भर्ना खोल्यो, इन्स्पेक्टरदेखि असई पदसम्म १२८ जनाका लागि आवेदन
काठमाडौँ । नेपाल प्रहरीमा प्राविधिक प्रहरी निरीक्षकदेखि प्राविधिक प्रहरी सहायक निरीक्षकसम्मको पदमा जागिर खुलेको छ। प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले आज एक सूचना...