ढुक्क भएर दसैँ मनाउन प्रशासनको आग्रह, सुरक्षाका लागि प्रहरी गस्ती
काठमाडौँ । काठमाडौँ उपत्यकाको तीन जिल्लाको कमान्ड गरेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले ढुक्क भएर चाडपर्व मनाउन सबैमा आग्रह गरेको छ । दसैँ, तिहार, नेपाल सम्मत र छठ पर्वको अवसरमा काठमाडौँ...