नेपाल प्रहरीका चार डीआईजी एआईजीमा बढुवा
काठमाडौँ । नेपाल प्रहरीका चार जना प्रहरी नायव महानिरीक्षक(डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन्। शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले गरेको सिफारिसअनुसार चार जना डीआइजीलाई एआईजीमा बढुवा...