१९ फाल्गुन २०७९, शुक्रबार
नगर प्रहरी प्रमुख पाण्डेलाई आक्रमण गर्ने दुई जना पक्राउ
काठमाडौँ । थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्वासी बस्तीमा काठमाडौँ महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेलाई आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हुकुम बहादुर लामा र...