नेपाल प्रहरीमा भर्ना खुल्यो, भान्छेदेखि हजामसम्म माग
काठमाडौँ। नेपाल प्रहरीले रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । नेपाल प्रहरीका अनुसार कार्यालय सहयोगी रिक्त पदमा पदपूर्ति गर्नु परेकाले आवेदन आह्वान खुल्ला गरिएको हो । भान्छे, हजाम, सिलाई,...