प्रहरी अधिकृतहरुलाई महानिरीक्षक सिंहले दिए यस्तो निर्देशन
काठमाडौँ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले व्यावसायिक र कर्तव्यनिष्ठ भएर कार्यसम्पादन गर्न प्रहरी अधिकृतलाई निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयमा आयोजित ‘काठमाडौँ उपत्यका प्रहरी तथा प्रदेश प्रहरी प्रमुखसँगको प्रदेशस्तरीय...