प्रहरीद्वारा दूतावाससँग रवि लामिछानेको नागरिकता र पासपोर्टको विवरण माग
काठमाडौँ । प्रहरीले काठमाडौँस्थित अमेरिकी दूतावासबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानीको विवरण माग गरेको छ। लामिछानेको नागरिकता विवादबारे अनुसन्धान थालेको प्रहरीले लामिछानेले लिएको अमेरिकी नागरिकता र...