प्रहरीले गर्यो काठमाडौँमा चोरी गर्ने १५ जनालाई सार्वजनिक
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले चोरी डकैतीमा संलग्न १५ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसरले बिहीबार पत्रकार सम्मेलन गर्दै काठमाडौँमा चोरी डकैतीका दुई घटनामा संलग्न...