एआईजी बढुवा सिफारिस समितिको बैठक सिंहदरबारमा जारी
काठमाडौँ । नेपाल प्रहरीमा ३ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस समितिको बैठक बसिरहेको छ । गृह सचिव टेक नारायण पाण्डेको अध्यक्षतामा समितिको बैठक बसिरहेको...