सुर्खेतको काँक्रेविहार संरक्षणार्थका लागि प्रहरी बिट निर्माण
कर्णाली । ऐतिहासिक पुरातात्त्विक महत्त्वको क्षेत्र काँक्रेविहारको संरक्षणका लागि छ लाखको अस्थायी प्रहरी विट निर्माण गरिएको छ । कर्णाली प्रदेशको राजधानीमा अवस्थित वीरेन्द्रनगर नगरपालिका– ३ सुर्खेतको वडा कार्यालयले छ लाख...