दक्षिणपूर्वी नाइजेरियामा चार प्रहरीको मृत्यु
लागोस । दक्षिणपूर्वी नाइजेरियामा सन्दिग्ध पृथकतावादीहरूले गरेको दुई छुट्टाछुट्टै आक्रमणमा चार प्रहरीको मृत्यु भएको प्रहरीले मङ्गलबार जनाएको छ। आइतबारको पहिलो घटनामा, बन्दुकधारीहरूले इमो राज्यको इसु प्रहरी चौकीमा बम विस्फोट गराए...