उपत्यकाका तीन जिल्लाको प्रहरी संरचना केन्द्र मातहत
काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका तीन जिल्लाको प्रहरी संरचना केन्द्र मातहत हुने गरी अध्यादेश जारी गरेको छ । सङ्घीय संसदको अधिवेशन अन्त्य भएको मौकामा सरकारले जारी गरेको अध्यादेशमा काठमाडौँ उपत्यकाका...