समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न मन्त्रालय सक्रिय : सचिव भुजेल
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले समस्याग्रस्त सहकारीका बचतकर्ताको पैसा फिर्ता गराउन मन्त्रालय घनिभूत छलफलमा जुटेको बताएका छन् । ६९औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा...