बडादशैँको समापन नजिकिएसँगै उपत्यकामा फर्किँदै चहलपहल, असन र न्युरोडका बजारमा उपभोक्ता बाक्लिए
काठमाडौँ । नेपालीहरूको महान् चाड बडादशैँ समापनतर्फ धकेलिँदै गर्दा सुनसान बनेको संघीय राजधानी काठमाडौँ उपत्यका पुनः सामान्य दैनिकी र व्यावसायिक लयमा फर्किन थालेको छ । मुख्य चाडपर्व मनाउन गाउँघर पुगेका...