‘राष्ट्रिय यथार्थलाई मध्यनजर गरी बजेट तर्जुमा गर्नुपर्छ’ : अर्जुननरसिंह केसी
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले राष्ट्रिय यथार्थलाई मध्यनजर गरी बजेट तर्जुमा गर्नुपर्ने बताएका छन् । प्रतिनिधि सभामा जारी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन...