उपप्रमुख डंगोलद्वारा काठमाडौँ महानगरको बजेट संशोधन प्रस्ताव पेस
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अगावै काठमाडौँ महानगरपालिकाले बजेट संशोधन प्रक्रिया सुरु गरेको छ । काठमाडौँ महानगरपालिका नगर सभाको १६ औँ अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले चालु...