प्रतिनिधि सभा बैठक : बजेटमाथिको छलफलमा उठेका विषय सम्बोधन गर्न सांसदको जोड
काठमाडौँ । सांसदहरुले विनियोजन विधेयक, २०८१ माथिको छलफलका क्रममा उठेका विषय सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसद भीमप्रसाद आचार्यले बजेटमाथि सांसदले राखेकोे चासोलाई...