४१ हजार नेता र कर्मचारीमाथि गरिएको सम्पत्ति छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग
काठमाडौँ। प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले ४१ हजार बढी राजनीतिक र प्रशासनिक व्यक्तिमाथि छानबिन भएको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा...