बजेटले विकासतर्फ होइन ऋणको पासोमा लैजान्छ : ज्ञानेन्द्र कार्की
काठमाडौँ । नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले आगामी आर्थिक बर्षको बजेटमा कुनै नयाँ योजना नरहेको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधि सभामा बजेटमाथि बोल्दै उनले बजेटले नयाँ कार्यक्रम नल्याएको तर...