आवश्यकता र मागको मूल्यांकन गरी उद्योग मन्त्रालयको विनियोजन प्रस्ताव : उद्योग मन्त्री भण्डारी
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निरन्तर घटेको बजेटको सीमा र वृद्धि भएको मागलाई सन्तुलन कायम गर्ने गरी मन्त्रालयको योजना तथा बजेट प्रस्तुत गरिएको बताएका छन् । ...