बजेटमा राजश्व सङ्कलनको अनुमान अविश्वसनीय : स्वर्णिम वाग्ले
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा आयको अनुमान अविश्वनीय र व्यय इच्छाप्रेरित रहेको बताएका छन् । उनले सरकारले ल्याउने बजेट र राष्ट्र बैंकको...