बजेट संशोधन नभए पास हुन नदिने सीके राउतको चेतावनी
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सांसदहरूको मागअनुसार बजेट संशोधन नभए पास हुन नदिने चेतावनी दिएका छन्। सोमबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै अध्यक्ष डा.राउतले...