स्वागत नेपालसँग प्रहरी लियो करिब ६ घण्टा बयान
काठमाडौँ। अधिवक्ता स्वागत नेपालसँग प्रहरीको केन्द्रीय साइबर ब्युरो भोटाहिटीले करिब ६ घण्टा लामो बयान लिएको छ । ब्युरोले बोलाएपछि नेपाल आइतबार भोटाहिटीस्थित ब्युरोको कार्यालयमा पुगेका थिए । आइतबार नेपालसँग करिब...