बुहारीमाथि बलात्कार आरोप लागेका ससुरा कारागार चलान
बैतडी । बुहारीमाथि जबरजस्ती करणीको आरोपमा पक्राउ परेका ससुरालाई कारागार चलान गरिएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिकाका ५२ वर्षीय पुरुषलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ । जिल्ला अदालतको...