हाम्रो नेपाली पार्टीले लियो बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
काठमाडौँ । हाम्रो नेपाली पार्टीले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश प्रमुखलाई पत्र लेख्दै सो दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । हाम्रो नेपाली पार्टी...