बागमतीमा एमालेका चार उम्मेदवारले गरे मनोनयन दर्ता
काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनको लागि बागमती प्रदेश अन्तर्गत नेकपा एमालेले उम्मेदवारी दर्ता गरेको छ । हेटौँडामा रहेको प्रदेश निर्वाचन कार्यालयमा एमालेको तर्फबाट चार जना उम्मेदवारले मनोनयन दर्ता गरेका हुन्...